२४. नाईं भन्ने
ताकत
एउटा रिपोर्टअनुसार मान्छे महान बन्नुको
कारण आफूलाई मन
परेका कुरालाई स्वीकार्नुभन्दा
मन नपरेका कुरालाई
पूर्णतया अस्वीकार गर्न सक्नु
नै देखियो ।
यिनै कुराको आलोकमा
केही प्रसंग कोट्याऔं
।
ग्यालियोले
१७ वर्षको उमेरमा
पिसा विश्व विद्यालयमा
औषधि– विज्ञान पढेका
थिए । तर
उनलाई यो विज्ञान
भने मनै परेको
थिएन । खालि
अरूको कर–कापले
मात्र उनी पढ्न
राजी भएका थिए
। चार वर्षजति
पढिसकेपछि यस विषयमाथि
उनको वितृष्णा चरम
चुलिमा पुग्यो । उनले
डिग्री नलिइकनै विश्व–विद्यालय
छोड्ने दुश्साहस गरे, परिणाम
स्वरूप आफ्नो मनपर्ने विषय
गणितमा डुब्ने अबसर पाए
र अन्ततः उनी
महान खगोल–शास्त्रीको
रूपमा विश्व–विख्यात
भए । यदि
उनले मनले नखाएको
विषय पढिरहेको भए
उनी हदै भए
एक डाक्टर हुन्थे,
युग–पुरुष हैन
। अतः नाईं
भन्न सक्ने ताकत
नै एक महापुरुषको
जन्मको कारण भएको
प्रष्टै देखिन्छ ।
यसै प्रसंगमा हाम्रा युगकै
दुई शिखरपुरुष– स्टिब
जब्स र बिल
गेटस्को चर्चा गर्नु यहाँ
अत्यन्त सान्दर्भिक देखिन्छ ।
यिनीहरूले हामीलाई बीसौँ शताब्दीबाट
एकाइसौँ शताब्दीमा पु¥याएका
हुन्– कम्प्युटर टेक्नोलोजीको
माध्यमबाट । यस्ता
अद्वितीय प्रतिभावान्हरूको अवतरण कसरीे भए
त ? भन्न परोइन–
नाइ भन्न सक्ने
ताकतको कारणले बिल गेटस्ले
विश्वकै एक नम्बरमा
आउने विश्व–विद्यालयलाई
डिग्री नलिइकन चटक्कै छोड्ने
साहस गरे भने
स्टिब जब्सले पनि
कलेजको पढाइ पूरा
गरेनन् र त्यसबाट
निस्केको समयलाई आफ्नो मनपर्ने
क्षेत्रमा होम,े
परिणामस्वरूप युग–पुरुषको
जन्म भयो ।
अन्तिम प्रसंग– विश्वकै सबभन्दा
बढी पुस्तक बेचेर
चर्चामा आएक पाउलो
कोयलोको कुरा गरांै
। उनी सानोमा
साहित्यकार बन्न चाहन्थे
तर आमा–बाबाको
कर–कापमा परी
कानुन पढ्न बाध्य
भए । मन
नपरेको विषय पढ्नुको
परिणामस्वरूप उनी मानसिक
रोग डिप्रेशनको शिकार
भए । बल्ल
आमा–बाबाको चेत
खुल्यो । त्यसपछि
उनीहरू आफ्नो छोरालाई जे
मन लाग्छ गर्ने
पूर्णतया छूट दिन
बाध्य भए ।
उनको आफ्नो मनले
खाएको विषय साहित्य
थियो र त त्यसैमा प्राण लगाएर
पढ्न–लेख्न थाले
। परिणाम–स्वरूप
उनी डिप्रेशनबाट मुक्तमात्र
भएनन् धनाढ्य एवं
विश्व–विख्यात साहित्यकारसमेत
बन्न सफल भए
। कोयलो यस
कुराका ज्वलन्त उदाहरण हुन्
कि मन नपरेको
विषयलाई नकार्न सकेन भने
मान्छे डिप्रेशन समेत हुँदो
रहेछ ।
एउटा रिपोर्टअनुसार मान्छे महान बन्नुको
कारण आफूलाई मन
परेका कुरालाई स्वीकार्नुभन्दा
मन नपरेका कुरालाई
पूर्णतया अस्वीकार गर्न सक्नु
नै देखियो ।
यिनै कुराको आलोकमा
केही प्रसंग कोट्याऔं
।
ग्यालियोले
१७ वर्षको उमेरमा
पिसा विश्व विद्यालयमा
औषधि– विज्ञान पढेका
थिए । तर
उनलाई यो विज्ञान
भने मनै परेको
थिएन । खालि
अरूको कर–कापले
मात्र उनी पढ्न
राजी भएका थिए
। चार वर्षजति
पढिसकेपछि यस विषयमाथि
उनको वितृष्णा चरम
चुलिमा पुग्यो । उनले
डिग्री नलिइकनै विश्व–विद्यालय
छोड्ने दुश्साहस गरे, परिणाम
स्वरूप आफ्नो मनपर्ने विषय
गणितमा डुब्ने अबसर पाए
र अन्ततः उनी
महान खगोल–शास्त्रीको
रूपमा विश्व–विख्यात
भए । यदि
उनले मनले नखाएको
विषय पढिरहेको भए
उनी हदै भए
एक डाक्टर हुन्थे,
युग–पुरुष हैन
। अतः नाईं
भन्न सक्ने ताकत
नै एक महापुरुषको
जन्मको कारण भएको
प्रष्टै देखिन्छ ।
यसै प्रसंगमा हाम्रा युगकै
दुई शिखरपुरुष– स्टिब
जब्स र बिल
गेटस्को चर्चा गर्नु यहाँ
अत्यन्त सान्दर्भिक देखिन्छ ।
यिनीहरूले हामीलाई बीसौँ शताब्दीबाट
एकाइसौँ शताब्दीमा पु¥याएका
हुन्– कम्प्युटर टेक्नोलोजीको
माध्यमबाट । यस्ता
अद्वितीय प्रतिभावान्हरूको अवतरण कसरीे भए
त ? भन्न परोइन–
नाइ भन्न सक्ने
ताकतको कारणले बिल गेटस्ले
विश्वकै एक नम्बरमा
आउने विश्व–विद्यालयलाई
डिग्री नलिइकन चटक्कै छोड्ने
साहस गरे भने
स्टिब जब्सले पनि
कलेजको पढाइ पूरा
गरेनन् र त्यसबाट
निस्केको समयलाई आफ्नो मनपर्ने
क्षेत्रमा होम,े
परिणामस्वरूप युग–पुरुषको
जन्म भयो ।
अन्तिम प्रसंग– विश्वकै सबभन्दा
बढी पुस्तक बेचेर
चर्चामा आएक पाउलो
कोयलोको कुरा गरांै
। उनी सानोमा
साहित्यकार बन्न चाहन्थे
तर आमा–बाबाको
कर–कापमा परी
कानुन पढ्न बाध्य
भए । मन
नपरेको विषय पढ्नुको
परिणामस्वरूप उनी मानसिक
रोग डिप्रेशनको शिकार
भए । बल्ल
आमा–बाबाको चेत
खुल्यो । त्यसपछि
उनीहरू आफ्नो छोरालाई जे
मन लाग्छ गर्ने
पूर्णतया छूट दिन
बाध्य भए ।
उनको आफ्नो मनले
खाएको विषय साहित्य
थियो र त त्यसैमा प्राण लगाएर
पढ्न–लेख्न थाले
। परिणाम–स्वरूप
उनी डिप्रेशनबाट मुक्तमात्र
भएनन् धनाढ्य एवं
विश्व–विख्यात साहित्यकारसमेत
बन्न सफल भए
। कोयलो यस
कुराका ज्वलन्त उदाहरण हुन्
कि मन नपरेको
विषयलाई नकार्न सकेन भने
मान्छे डिप्रेशन समेत हुँदो
रहेछ ।
२४. नाईं भन्ने ताकत