६. सबभन्दा महान् मान्छे
चीनका महानतम दार्शनिक मानिने
व्यक्तित्व हुन्– कन्फुसियस ।
उनी ईसा पूर्व
छैटाँँै शताब्दीमा चीनको लु
नगरस्थित त्से गाउँमा
जन्मेका थिए ।
एक चोटी राजाले
उनलाई सोधे– संसारका
सबभन्दा महान् मान्छे को
हुन्, कन्फुसियस ? उनले
सहजै जवाफ पस्के
– हजूर हुनुहुन्छ, महाराज ।
राजाले पुनः प्रश्न
तेस्र्याए– किन होला
कन्फुसियस ? उनले जवाफ
पस्के– किनभने हजूर सत्यका,
ज्ञानका प्यासी । त्यसैले
हजुर सबभन्दा महान्
मान्छेमा पर्नुहुन्छ ।
टाउको हल्लाउँदै राजाले फेरि
सोधे– मभन्दा महान्
अरु पनि होलान्
नि, कन्फुसियस ? उनले
तत्काल जवाफ दिए
– हजुरभन्दा महान् मान्छे त
मैँ हँु नि,
महाराज । किनभने
जुन ज्ञानको हजुरमा
प्यास छ, त्यो
ज्ञान मैले प्राप्त
नै गरिसकेको जो
छु । अतः
हजुरभन्दा महान मैँ
हुँ, महाराज ।
जवाफ सुनेर महाराज
एकछिन् रन्थनिए ।
राजाले तुरुन्तै सोध्न भ्याए–
त्यसो भए तिमीभन्दा
महान् पनि नि
त कोही होला
नि, कन्फुसियस ?
कन्फुसियसले
भनी हाले– किन
नहुनु महाराज, मसित
आउनुहोस्, मभन्दा महान् मान्छे
चिनाइदिन्छु ।
कन्फुसियसले
राजालाई एउटा गाउँमा
लगे ।
त्यस गाउँमा एकजना
८० वर्षका बुढो
बटुवाका लागि निस्वार्थ
भावले कुवा खनीरहेका
थिए । त्यसै
बुढोलाई औँल्याएर र कन्फुसियसले
राजालाई भने– राजन,
ज्ञानको प्यासी भएकाले हजुर
सबभन्दा महान् मान्छे, ज्ञान
जानेको कारण हजुर
भन्दा महान् म
र महाराज आफ्नो
ज्ञानलाई अरुको सेवामा समर्पण
गरी कर्म गरेकाले
यी बुढा सबभन्दा
महान् ब्यक्ति हुन्
। राजाले बल्ल
चित्त बुझाए ।
आचार–दर्शनका प्रणेता थिए–
कन्फुसियस । उनले
आचरणसम्बन्धी तीन सय
सिद्धान्त र तीन
हजार नियमहरु छाडेर
जान भ्याए र,
ठूला–ठूला राजकीय
पदमा रहेर पनि
उनले कुनै भ्रष्टाचार
गरेनन् । यहाँसम्म
कि, उनले आफ्नो
लागि गतिलो बाससमेत
बनाएनन् । उनको
महानतालाई कदर गर्दै
कसैले सोधेका थिए–
कन्फुसियस हजुरलाई हामीले कसरी
सम्झने त ? एक
महात्माको रुपमा वा महान्
त्यागीको रुपमा ?
कन्फुसियसले
आफ्नो प्रत्युत्पन्नमति प्रगोग
गर्दै भने– म
अध्ययनबाट कहिल्यै सन्तुष्ट नहुने
विद्यार्थी हुँ भने
अध्यापनबाट कहिल्यै नथाकिने शिक्षक
हुँ ।
Here are 11 ways that we can find motivation when we need it most:
ReplyDelete1. Break down large tasks
You have probably heard this before: “How do you eat an elephant?”
“One bite at a time…”
2. Mentally prepare for work
3. Remember your past successes.
4. Discover your purpose, and live it!
5. Live every moment, every day to the fullest.
6. Get outside of your self-imposed box.
Fears and self-imposed, false limitations make it difficult to attain a successful mindset. Perhaps more disturbing is that these fears and limitations are dream crushers.
Here’s what Michael Jordan, possibly the greatest athlete of all time, says about fears and limitations: “Never say never because limits, like fears, are often just an illusion.”
Recognize these illusions as false and let them go.
7. Stimulate your creativity.
8. Replace negative thoughts with positive ones.
9. Cut back on distractions(Hurdles).
Distractions kill motivation, plain and simple.
10. Follow or surround yourself with motivated, successful people.
11. Write down your goals, and how to achieve them.
In 1979, Harvard MBA students participated in a study. These individuals were asked “have you set clear, written goals for your future and made plans to accomplish them?”
In response, 3% had written goals and plans, 13% had goals but weren’t written down, and 84% had no goals.
Ten years later, the results were these:
-13% of those who had goals but hadn’t written them down were earning twice the amount of the 84% who had no goals.
-The 3% who had written goals were earning ten times the amount as the other 97% combined!